काठमाडौं — पोल्यान्डको ग्डान्स्क शहरका नगरप्रमुखमाथि छुरा प्रहार भएको एक दिनपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

पावेल आडमोविजमाथि आइतवार एक परोपकारी कार्यक्रममा छुरा प्रहार गरिएको थियो ।

गम्भीर चोटपटक लागेपछि अस्पताल भर्ना गरिएका आडमोविजमाथि पाँच घण्टा शल्यक्रिया भएको थियो ।

आपराधिक रेकर्ड भएका एक व्यक्तिलाई यो आक्रमणको आरोपमा पक्राउ गरिएको छ । उनले मिडिया पास प्रयोग गरेर मञ्चमा पुगेको प्रहरीले आशंका गरेको छ ।

पोल्यान्डका स्वास्थ्यमन्त्री लुकास स्जुमोस्कीले सोमवार आडमोविजको मृत्युको पुष्टि गरे ।

हजारौं मानिसले पोल्यान्डका विभिन्न शहरमा शोकसभा आयोजना गरे ।

राष्ट्रपति आन्द्रेज डुडाले यो आक्रमण अत्यन्तै खराब र कल्पनातीत भएको बताए ।

आडमोविजको अन्तिम संस्कार गरिने दिनलाई राष्ट्रिय शोकका रूपमा मनाइने उनले बताए ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah