हरेक व्यक्तिले आफ्नो घर परिवार अनि आफुसँगै जिन्दगी बिताउने जीवन साथी राम्रो होस् भन्ने चाहना हुन्छ । तर कतिपयको यस्तो इच्पुछा पुरा हुन सक्दैन् । सोचेभन्दा फरक जीवन साथी परेको कारण अनेकौँ दुख कष्ट झेल्नु पर्ने हुन्छ । त्यसैले यदि तपाई जीवन साथीको रुपमा कोही महिलालाई प्रपोज गर्ने तयारीमा हुुनुहुन्छ भने त्यो भन्दा पहिले केही महत्व कुराहरुको बारेमा जान्न जरुरी छ ।

त्यसको लागि कुनै पनि महिलालाई प्रपोज गर्नु भन्दा अगाडी उनी कस्तो पुरुषलाई जीवन साथी बनाउन चाहन्छिन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । पछिल्लो समय महिलाहरुलाई प्रपोज गर्नु अगाडी महिलाहरुले कस्तो बानी भएको केटा मन पराउँछन भन्ने प्रश्न उठ्न थालेको छ । त्यसकारण आज हामीले तपाईहरुको लागि महिलाहरुले कस्तो बानी भएको केटा मन पराउँछन् भन्ने बारे बताउन गइरहेका छौँ ।

१.आफ्नै तारिफ आफै गर्ने पुरुष : प्राय धेरै महिलाहरुले आफ्नो तारिफ अफै गर्ने केटा पिटिक्कै मन पराउँदैनन् । बढ्दो रुपमा आफ्नो तारिफ गर्ने पुरुषहरुबाट प्रायजसो महिलाहरु टाढा बस्न चाहन्छन् ।

२.फ्लर्ट गर्ने पुरुष : सामान्यतया धेरै पुरुषहरुमा फ्लर्ट गर्ने बानी हुन्छ । यस्तो बानीको भएका पुरुषहरुलाई महिलाहरुले मन पराउँदैनन् ।

३.सधैं प्रश्न गर्ने पुरुष : पुरुषहरु आफ्नो प्रेमीका प्रति निकै पोजेटिभ हुने गर्छन् । तर आफ्नो प्रेमीका कहिले कहाँ गइ, के गरी भन्ने जस्ता हरेक कुरा बुझ्न चाहन्छन् । यरी प्रतिबन्ध लगाउने केटाहरु प्राय महिलाहरुले मन पराउँदैनन् ।

४.पुरुष साथीसँग इष्र्या गर्ने पुरुष : प्राय सबै पुरुषहरुलाई आफ्नो प्रेमीकाको पुरुष साथी भएको देख्न चाहदैनन् । आफ्नो प्रेमीका जति नै इमान्दार भएपनि उनीहरुले संका गन छोड्दैनन् । प्रेमीकाको पुरुष साथी सधैभरि इष्र्या गर्ने माध्यम नै बन्छ । यदि एक असल पुरुष छ भने सामाजिक जीवनमा को छ को छैन् भन्ने कुरा ख्याल गर्नु पर्छ । यदि तपाईको यस्तो बानी छ भने चाँडै यस्तो बानीलाई सुर्धानुहोस् ।

५.केयर नगर्ने पुरुष : सबैको चाहना हुन्छ आफ्नो प्रेमीले आफुलाई हरेक पल केयर गरोस् । तर यसको विपरित आफ्नो प्रेमीले आफुलाई केयर नगर्ने बोल्न नचाहने केटा साथी मन पराउँदैनन् । पुरुष साथीले गरेको केयरले आर्कषित हुने भएकाले महिलाहरुले आफ्नो केयर गर्ने पुरुष मन पराउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah