झापा दमकका पुराना एवं इमान्दार निर्माण ब्यवसायिको रुपमा पहिचान बनाएका प्रकाश केसीले जूनसकुै आफूले लिएको जिम्मेवारी पनि समयमा नै सकेर उदारणिय बनेकाछन् । दमकको मालपोत र नापी कार्यालय बनाएर स्याम्बासी पाएका केसीले फेरी अर्को काम पनि समयमा नै सकेर बुझाउने तयारी गरेकाछन् ।

प्रविण निर्माण सेवाका प्रोपाइटर केसीका अनुसार महाभारा स्वास्थ्य चौकीको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ र केहि दिनपछि बुझाउने तयारी शुरु भएको छ । केसीका अनुसार १ करोड ७९ लाखमा यो सम्पन्न भएको हो । जेठ सम्ममा सक्नु पर्नेमा समय अगावै सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय