काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबार (माघ ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०२ पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रिदर १४८ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७५ पैसा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah