काठमाडौँ । नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार युके पाउण्ड बाहेक सबै देशको मूल्य उकालो लागेको छ। आज नेपाली बजारमा अमेरिकी डलरको भाउ सामान्य रुपमा उकालो लागेको छ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ५० पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ५१ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah