पाकिस्तानका सबैभन्दा अग्लो व्यक्ति जिया राशिद आफ्नो उचाईको कारणले निकै चिन्तामा परेका छन् । किनकी पुरै पाकिस्तानभरी उनको लागी सुहाउने जोडि छैन्, यहि कारणले उनले विवाह गर्न नपाएका हुन् । भखरै २३ वर्षका भएका उनी पाकिस्तानका सेल्रिबेटीको पनि हुन् ।

सेलिबे्रटीको कारण पनि चर्चामा आउने उनलाई विभिन्न कम्पनीहरुले सम्मानको साथमा आफ्नो कार्यक्रममा सहभागीताको लागी आग्रह गर्ने गर्दछन्, तर जब उनी बिहे गर्नको लागी केटी माग्न पुग्दछन् । तब उनको अपमानित भएको उनलाई फिल हुन्छ । विवाहको लागी गरेको प्रस्तावलाई अधिकाशंले अस्विकार गरेका छन् । आफ्नो बिहे नहुदाँ उनलाई मात्र नभएर उनको परिवारलाई पनि निकै दुःख लागेको छ ।

उनी विश्वका सबैभन्दा अग्ला व्यक्ति मध्ये ३ इन्च मात्र होचा रहेका छन् । उनको उचाई करिब ८ फिट रहेको छ , करिब १० वर्षको हुँदाबाट उनको जिउको निकै अस्वाभाविक रुपमा बढेको केहि समाचारमा उल्लेख गरिएको छ । यसरी अस्वभाविक रुपमा उचाई बढ्दा उनी क्याल्सियमको अल्पताबाट ग्रसित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah