माघ १७ दमक। सम्पादक तथा निर्देशक नविन निरौलाको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘फिङ्गर प्रिन्ट’ यहि १० फागुनबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ‘चाँहिदैन भो’ बोलको गीत सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालनी गरेको छ ।

दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उक्त गीत रोमान्टिक शैलीमा तयार गरिएको छ । गीतमा कलाकार राज क्षितिज र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ ।

आर.आर.फिल्मस्ले बितरण गर्न लागेको ‘फिङ्गर प्रिन्ट’ मेडिकल साइन्सको बिषयमा केन्द्रित रहेर निर्माण भएको छ ।
अनिल श्रेष्ठ (रोमन)निर्माता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्ममा आयुष्मा र राजका अलवा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाललगायतका कलाकारले अभिनय देख्न सकिन्छ । फिल्मले मनोरन्जको अलवा सामाजिक सन्देश समेत दिने निर्देशक निराैलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah