काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ १८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०३ पैसा रहेको छ ।

एक युरोको खरिददर १३० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ९४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रिदर १४९ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३९ पैसा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah