काठमाडौ । अहिलको प्रविधीको युगमा लभ पर्नु र ब्रेकअप हुने भन्ने कुराहरु सामान्य नै भैसकेको छ । यदि केटीहरु पहिलो लभमा परे भने तन र मन दुवै दिन्छन् । त्यसैले केटीहरुको लागी पहिलो माया विशेष हुन्छ । तर केटाहरको तुलनामा पहिलो माया अलि कम हुन्छ । जसले गर्दा केटीहरु आफ्नो पहिलो लभ ब्रेकअप भएपनि भुल्दैनन् । त्यसैले उनीहरुको पहिलो लभ सफल होस् या असफल त्यसको बारेमा लुकेर विचार गरिरहेका हुन्छन् । पूर्व प्रेमीका बारेमा केटीहरु के सोंच्छन् त ?

-पहिलो कुरा केटीहरु पूर्वप्रेमिकाको धेरै गतिविधी थाहा पाउने माध्यम फेसबुक भएकाले अनफ्रेन्ड भएपनि फेसबुक आइडी खोलेर हेरिरहन्छन् ।

-दोस्रोमा केटीहरु ब्रेकअप पछि आफ्नो पूर्वप्रेमिकाको नातेदार र आफन्त भेट्दा चिन्ता लिने गर्दछन् । किनभने कसरी बोल्ने भन्ने चिन्ता हुन्छ ।

-तेस्रोमा यदि ब्रेकअपपछि पूर्वप्रमिले फेसबुक स्टाटस लेखेमा मलाई नै छड्के हान्दै लेखेको होला भन्दै दुखी हुन्छन् ।

-चौथोमा यदि ब्रेकअपपछि आफ्नो प्रेमी अरु केटीसँग हिडेको देखे भने इर्या गदै मनमा अनेकौ कुराहरु खेलाउछन् । वा शंकालु भाव उत्पन्न गराई आफु दुखी हुन्छन् ।

-पाचौमा यदि केटीहरुले ब्रेकअपपछि आफ्नो प्रेमीसँग कुनै केटीहरु नजिकिएको देखे भने उसको प्रोफाइल खोलेर कस्ता रहिछे भन्दै आफुसँग तुलना गर्छन् ।

-छैटौमा यदि आफ्नो प्रेमीले ब्रेकअप पछि दारी पाल्यो भने दुखी हुन्छन् । किनभने केटीहरुको मनमा मेरै कारणले दारी पालेको हो कि भन्ने सोच्दछन् ।

-सातौमा ब्रेकअपछि केटीहरु आफ्नो पूर्वप्रेमीले कस्तो कपडा लगाउछ विशेष ख्याल गर्छन् । ब्राण्डेड लगाउछ या सामान्य ।

-आठौमा केटाहरुको फेसबुकमा कति लाइक, कमेन्ट आउँछ । कसले ट्याग गर्छ । उनीहरुको बारेमा बुझिरहेका हुन्छन् ।

-र नवौमा धेरै चासो गर्दा गदै नभएपछि वास्ता गर्नै छोडिदिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah