काठमाडौं–आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार पनि यही मूल्यमा रहेर भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेजावी सुन भने प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।