काठमाडौ । विश्वमा केही यस्ता अचम्मका देशहरु पनि रहेका छन् । जुन देशमा विवाहित युवाहरुलाई स्थानीय सरकारले पैसा दिन्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । यदि नेपालमा यसरी नै सरकारले विहे गर्नको लागी पैसा दिएमा विहे गर्ने युवकहरुको भीड लाग्थ्यो । किनभने यहाँ पैसा विना १२ वर्ष देखि नै २ वा ३ जना विहे गरिराखेका छन् ।

तर त्यो देशमा विहे गर्नको लागी युवकहरुलाई पैसा दिनुपर्छ । किनभने त्यहाको युवतीहरुको भन्दा युवाहरुको सङख्या कम छ । त्यसका साथै त्यो देशका पुरुषहरु विहे गर्नमा खासै रुची राख्दैनन् । त्यसैले सरकारले यस्तो नियम बनाएको थियो ।

त्यो देश आइसल्याण्ड हो । यो देशलाई विश्वकै स्वर्ग देश भनेर पनि चिनिन्छ । त्यसैले आइसल्याण्डमा वर्षेनी धेरै पर्यटकहरु घुम्न जाने गर्दछन् । तर आइसल्याण्डको रोचक कुरा भनेको यहाँको सरकारले यस्तो नियम बनाएको छ । जहाँको युवाहरु विहे भन्नसाथ निकै चनाखो हुने गर्दछन् । किनभने यहाँको सरकारले विवाहित पुरुषलाई ३ लाख रुपैया पैसा दिने नियम बनाएको छ । यसकासाथै यो देशको नागरिता समेत सहज रुपमा निशुल्क उपलब्ध गराउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah