काठमाडौँ । संसार निकै ठूलो छ । विशाल संसारका मानिसहरुले बोल्ने भाषा पनि उत्तिकै रुपमा व्यापक छ । सबै ठाउँका मानिसहरु सबै भाषमा विज्ञ नहुँदा धेरै समस्याहरु पर्ने गर्छ । जस्तै उदाहरणको लागि तपाईसँग बोल्ने मान्छेको भाषा नबुझ्दा कस्तो समस्या आउँला भन्ने करा आफै कल्पना गर्नु होला ?

भाषोको समस्या चीनको एक अस्पतालमा काम गर्ने नर्सलाई समेत परेको छ । चीनको एक अस्पतालमा काम गर्ने क्रममा एक विदेशी बिरामीलाई उपचार गरेर यस्तो म्यासेज छोडिन की जुन देखेपछि बिरामी झण्डै बेहोस भएका थिए । चीनको एक अस्पतालमा विदेशी विद्यार्थी बिरामी भएको कारण अस्पतालमा भर्ना गरियो ।

त्यो बेलामा यस्तो नर्सको ड्युट पर्यो उनलाई निकै गाह्रो भयो जबकी उनी अंग्रेजी भाषा बोल्न जान्दैनथिइन् । तर विरामीलाई उसलाई के रोग लागेको कुन औषधी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिनुपर्ने थियो । अंग्रेजी भाषा नजान्दा नर्सले निकै रोचक तरिका अपनाएकी छन् । जुन काम पुरा गर्नको लागि उनले नयाँ कलाको प्रयोग गरिन् । बिरामीलाई उनको रोगबारे जानकारी दिन चित्रको माध्यमद्धारा सन्देश लेखिन् ।

उक्त सन्देशलाई आफ्नो सामाजिक सञ्जालमा समेत पोष्ट गरिन् । यतिबेलो त्यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भएको छ । नर्सले लेखेको सन्देशमा भन्न खोजेको कुरा स्पष्ट हुन्थ्यो । उनले भोली बिहान ८ बजे बिरामीको शल्यक्रिया हुन्छ । त्यसकारण आज रातको १० बजेदेखि खाना र पानी समेत नपिउनु भन्ने सन्देश त्यसमा राखिएको छ । चित्रात्मक रुपमा प्रस्तुत गरिएको उक्त सन्देशलाई सोसल मिडियामा देखेपपछि मानिसहरुले आफ्नै ढंगले प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah