काठमाडौ । अहिले सामाजिक सञ्जालमा नेपालमा भएको घिनलाग्दो घटना सार्वजनिक यातायात भित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्यपात गरेको भिडियो भाइरल भएको छ । भिडियोमा देखिएको सिन अनुसार यो घटना डल्लु लगनखेलको तिर चल्ने सार्वजनिक यातायातको भएको अनुमान गरिएको छ ।

उक्त भिडियोमा सबैभन्दा पछाडिको सिटमा बसेको एक युवकले हस्तमैथुन गरेर आफ्नो अगाडिको सिटमा बसेको युवतीको कपालमा वीर्य खसालेको देखिन्छ । त्यसपछि बसमा भएको युवतीहरु भागाभाग मच्चिएको छ । जसको अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेकाले उक्त घटनाको प्रहरीले अनुसन्धान गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसै विषयमा सार्वजनिक यातायात भित्र महिलाहरुमाथि हुने यस्ता अपराधिक गतिविधीको बारेमा के भन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा युवतीहरु यसो भन्छन् । भिडियो हेर्नुस्