काठमाडौँ । अजेन्टिनाकी एक महिलाले आफ्नो सानी छोेरीलाई पिटेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको यस्तो हर्कत भएको भिडियो देख्ने जो कोही पनि उनको त्यस्तो हर्कतले आक्रोसित हुने गरेर बच्चालाई पिटेकी छन् ।

यो भिडीयो उनको १६ वर्षकी छोरीले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् ।
सानी छोरीले एक कप चिया मागेको कारण ती महिलाले रिसले आक्रोसित भएर पिटेको भिडियोमा देख्न सकिन्छ । महिलाले यो भिडियो खिचेको देखेपछि १६ वर्षको छोरीलाई समेत नराम्रोसँग पिटेकी छन् ।

इन्टरनेटको पहँच भएको कारण १६ वर्षकी छोरीले आमाले सानी छोरीलाई पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर प्रहरीलाई खबर गरेकी थिइन् । अहिले ती महिलालाई प्रहरीले प्रक्राउ गरेर कारबाही सुरु गरेपछि तीन नाबालिका बच्चाको अभिभाकतव पनि खोसिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah