काठमाडौं। आफ्नो कला देखाउनको लागि अहिले युवा जमातले इन्टरनेटको निकै प्रयोग गर्ने गरेका छन् । आजभोलि इन्टरनेटमा कैयौं भिडियोहरु देखिन्छ् जसमा विभिन्न फरक फरक प्रतिभाहरु देखिएका छन् । यस्तै एक युवतीको डान्स भाइरल भइरहेको छ । यी युवतीले फिल्म सत्यमेव जयतेको गीत दिलबरमा धमाकेदार डान्स गरेकी छिन् ।
यो गीतमा फिल्ममा नोरा फतेहीले डान्स गरेकी छिन् । यही गीतमा अर्की डान्सर दीपा लेंगरले डान्स गरेर अपलोड गरेको भिडियो भाइरल भइरहेको छ । दीपाडान्स नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो लाखौंले हेरिसकेका छन् । हेर्नुहोस् भिडियो –
https://youtu.be/Om2baPuR4t4









