काठमाडौं, माघ २४ । साताको पाँचौं दिन बिहीबारको दिन नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

बुधबार बजारमा सुन तोलामा ६२ हजार ४ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज बजारमा ह्वात्तै घटेर सुन तोलामा ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बुधबार चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah