एजेन्सी । ब्राजिलको नोइभा डो कोर्डेयो गाउँका ६ सय जना युवतीहरुले विवाहको लागि केटा नपाएको भन्दै सामुहिक रुपमा केटाको खोजी गर्न थालेका छन् ।

६ जना अविवाहित महिला रहेको ठाउँमा १ जाना पनि अविवाहित पुरुष नपाएपछि उनीहरुले विवाहको लागि सामुहिक केटा खोज्न थालेका हुन् । ती मध्येका अधिकांस युवतीहरु ३५ वर्ष मुनिका रहेका छन् । महिलाको सख्या बढी रहेको कारण त्यो शहरमा महिलाहरुकै बोलवाल रहेको छ ।

दिनदिनै उमेर बढ्दै गएपछि विवाहको लागि युवतीहरु नपाउँदा उनीहरु तनावमा रहेका छन् । ब्राजिलका महिलाहरुको जस्तै रुसका महिलाहरु पनि एउटै समस्यामा रहेका छन् । त्यसकारण त्यहाँका महिलाहरु जस्तो पायो तस्तै केटासँग विवाह गर्न बाध्य भएका हुन् । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै लागेको छ । त्यहाँ १ सय जना महिलाहरुमा ९८ जना मात्रै पुरुषहरु रहेका छन् ।

यो अवस्थालाई हेर्ने हो भने पुरुषको खडेरी भएको ठाउँहरुमा दशौँ हजार पुरुषको कमी भएको पाइएको छ । यद्यपी चीनमा भने महिलाको खडेरी जस्तै भएको छ । यहि आँकडालाई हेर्ने हो भने अबको केही समयमा चीनमा २५ प्रतिशत पुरुषहरु अविवाहित बस्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah