काठमाडौँ । श्रीमान श्रीमती बिच हुने सानो तिनो मनमुटाबलाई सामान्य रुपमा लिइन्छ । यद्यपी श्रीमानको व्यवहारमा अचानक परिवर्तन हुने गर्छ । सधै एकनास देखिने श्रीमानको हाउभाउ, कस्तो छ ? उसले कस्तो मनोभाव राख्छ ?भन्ने कुराहरुबाट पनि कति माया गर्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
हात समात्ने शैली : यदि तपाईको हात पतिले राम्रो समात्छ भने उसले तपाईलाई बुझेको हुन्छ । यदि तपाईको हात समाउँदा कसिलो गरेर हात समाउँदैन् भने तपाई यति बुझ्नुहोस् तपाईको पतीले तपाईलाई राम्रो बुझेको छैन् ।
खुट्टाको पोजिसन : यदि तपाईसँगै बसेको श्रीमानले तपाईको खुट्टा क्रस गरेर बसेका छन् । खुट्टाको दिशा नजिक छ भने यति बुझ्नुहोस् की तपाई देखि पाटर्नर खुसी छन् । तर उसले तपाईको खुट्टा छुदैन टाढा राख्छ भने तपाईको श्रीमान तपाईदेखि सन्तुष्ट छैन् । अचानक तपाईलाई प्रेम दर्शाउन थाले धेरै माया गर्न थाले भने सर्तक रहुनहोस् उसले तपाईसँग माया गरेजस्तो गरेर केही लुकाइरहेको छ ।
आइ कन्ट्याक्ट बिना कुरा गर्छ : यदि तपाईको श्रीमानले तपाईसँग आँखा जुधाएर कुरा गर्दैन भने पनि त्यो राम्रो होइन् । यदि तपाईसँग कुरा गर्दा आँखा यताउता डुलाउँछ भने उसको नियती अर्कै रहेको हुन् सक्छ । तपाईको श्रीमान तपाईसँग सन्तुष्ट छैनु अरुकसैसँग आकर्षित छ भन्ने बुझ्न सकिन्छ । यस्तो अवस्थामा तपाईले गर्नुभयो यी बानी तपाईको श्रीमानलाई मन पर्दैन् ।
१.खोजेको सामान ठीकठाक होस् । आफुले खोजेको सामान जुनसुकै बेलामा पनि सजिलै भेट्न सकियोस् । तर यस्ता कुराहरु अस्तव्वयस्त रहेका छन् भने तपाईको श्रीमान वा पाटर्नरलाई चित्त बुझ्दैन् र विवाद सुरु हुन्छ ।
२.आफ्नो कामलाई बेवास्ता गरेर फेसबुक मोबाइलमा व्यस्त हुन्छ भने यस्तो कुरा श्रीमानलाई मन पर्दैन् ।
३.टिभी हेरेर बसेको बेलामा आफ्नो मर्जीले टिभीमा च्यानल बदल्ने बानी पनि श्रीमानलाई मन पर्दैन् ।
४.पारिवारिक कुराहरु घरको अन्य व्यक्तिसँग गरेको पनि तपाईको श्रीमानले रुचाउँदैनन् ।



