काठमाडौं । रोमानियाको एक महिला २३ वर्षको उमेरमा हजुरआमा बनेकी छन् । ११ वर्षीया छोरीले छोरा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् ।

रोमानियाको बंजारा जातिमा एकदमै सानो उमेरमानै विवाह गरिदिने चलन छ त्यसैले पनि एकदमै कम उमेरमा उनीहरु बुवाआमा बन्नेगर्छन् । २३ वर्षीया हजुरआमा रिफ्फाकी आमा अहिले ४० वर्षकी मात्र भइन् । रिफ्फाले पनि ११ वर्षकै उमेरमा आफ्नो प्रेमीसँग भागेर बिवाह गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिफ्फाले १२ वर्षको उमेरमा छोरी मारियालाई जन्म दिएकी थिइन् भने त्यसको केहिवर्षपछि दोश्रो सन्तान जन्माएकी थिइन् । रिफ्फा आफ्नी छोरीले पढाई भने जारी राखोस् भन्ने चाहन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah