काठमाडौँ । ११ वर्षिय बालिकाले आफ्नो शिक्षिकालाई दिएको पत्र देख्न साथ शिक्षिकाले प्रहरीलाई बोलाइन् । डराउँदै शिक्षिको अगाडी पुगेकी बालिकाले नजिकै गएर शिक्षिकाको हातमा एउटा पत्र थमाइन् । जुन देख्न साथ शिक्षिकाले प्रहरीलाई खबर गरिन् ।

तत्काल बालिकाको विद्यालय पुगेको प्रहरीले बालिकालाई लिएर उसको घरमा पुग्छन् । बालिकाको घरमा उनको आमालाई बन्धक बनाएर राखिएको थियो । त्यहाँ पुगेको प्रहरीले एक्सन लिएर अफिसरले ढोका ढक्ढक्याउँछन् । तर कुनै जवाफ आउँदैन् । एक्कासी गेटभ फोरेर भित्र पसेको प्रहरीले त्यहाँ भएको घटना बारे राम्रोसँग बझ्छ ।

त्यहाँ बालिकाको आमालाई उनको ब्वाइफ्रेण्डले बन्धक बनाएर राखेका थिए । शिक्षिकाको अनुसार ती बालिका र उनकी आमालाई चाहना विपरित बन्धक बनाएर राखेको पाइएको छ । बन्धक बनाएर राखिएकी महिलालाई अत्याचार गरिएको थियो ।
प्रहरीले प्रक्राउ गरेका ती आरोपी व्यक्तिहरुसँगै आरोपीको आमा र हजुरआमा पनि गिरफ्तार भएका छन् ।

घटनाको बारेमा प्रर्दाफास भएसँगै प्रहरीले पिडित आमाछोरीको चलाखीलाई तारिफ गरेका छन् । पिडित महिलासँग बाहिर सम्पर्क गर्ने साधन नहँदा पनि छोरीको माध्यमबाट शिक्षिकालाई पत्र पठाएर शिक्षिकासँग हेल्प मागेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah