विश्वमा यस्ता मानिसहरू पनि जसले आफूसँग अद्वितीय शक्ति रहेको दावी गर्ने गर्दछन् । यस्तै दावी गर्नेमा पर्छिन् अस्टे«लियाको मेलबर्नकी २५ बर्षीय अरी कला । उनको दावी यस्तो छ, अब कुन व्यक्ति मर्ने वाला छ त्यो उनलाई पहिले नै थाहा हुन्छ । अरी कलाका अनुसार आफूले मानिसहरूको शरीर सुँघेर कसको छिट्टै मृत्यु हुन सक्छ त्यो पत्ता लगाउन सक्छिन् ।

उनलाई आफ्नो यस शक्तिको बारेमा आफू १२ बर्षको उमेर हुँदा थाहा पाएको बताउँछिन् । आफू १२ बर्षको हुँदा एक नातेदारलाई भेट्न गएको र त्यस समय एकदमै विचित्र गन्ध आफूले महसुस गरेको बताएकी थिइन । पछि ती व्यक्तिको मृत्यु भएको थियो । उनले आफूले यसरी मृत्यू नजिक रहेको थाहा पाए पनि आफूले बचाउन कुनै उपाए गर्न नसक्ने बताएकी छिन् । अरी पेशाले एकजना मनोवैज्ञानिक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah