काठमाडौं, ८ असोज । उच्च जोखिममा रहेको इम्जा हिमतालमा पानीको सतह घटाउने आज (शनिबार)बाट ताल खोलिँदै छ । जुनसुकै समयमा फुट्ने खतरा भएपछि सरकारले हिमतालको पानी खोल्न लागेको हो ।

सरकारले ८ महिनाअघि हिमतालको पानी घटाउने जिम्म दिउको नेपाली सेनाले सबै संरचना तयार गरेपछि शनिबारदेखि पानी खोल्न लागिएको आजको राजधानी दैनिकमा खबर छ ।

८ महिनाअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल ी सेनाले इम्जा हिमतालको पानी करिब साढे तीन मिटर घटाउन लागेको हो पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रको इम्जा खोल ा र दूधकोसी नदी आसपासका बासिन्दालाई सजकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार इम्जा हिमतालमा निर्माण भएका संरचनाहरुको परीक्षणको रुपमा नियन्त्रित तबरले शनिबार विहान ९ बजेदेखि आगमी १५ असोजसम्म पानीको निकास गर्न लागिएको हो ।

इम्जामा पनीको निकास दिँदा इम्जाबाट बग्ने इम्जा खोला र दूधकोसी नदीका तले तटीय क्षेत्रको छुकुङदेखि जुभिङसम्मका बासिन्दालाई थप सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार इम्जाको तल्लो तटीय क्षेत्रमा कुनै पनि प्रतिकुल असर पर्दैन । नदीमा कुनैपनि समयमा पानीको बहाव बढ्न सक्ने सम्भावना भएको विभागले जनाएको छ ।
‘व्यवस्थित रुपमा पानीको निकास दिने भएपनि कुनै समयमा ठूलो मात्रामा पानी नदीमा आउन सक्ने र तल्लो तटीय क्षेत्रको बस्तीमा समेत पस्न सक्ने भएकाले ५० किलोमिटरसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ,’ विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah