फागुन ०३ काठमाण्डाैं। गायक साजन राईको “उढ्छे चरी झैँ देख्छु परी झैँ” गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । गीतलाई युट्युव च्यानल हेम्स ईन्टरटेण्डमेन्टले सार्बजनिक गरेको हो ।

उक्त गीतमा किशोर सापकोटाको शब्दलाई गायक राईलेनै संगीत गरेका हुन् । साउण्ड मिल स्टूडियोमा रेकर्ड गरीएको गीतलाई उदयराज पौडेलले संगीत संयाेजन गरेका छन ।

काठमाडौँका रमणीय स्थानहरुमा छायंकन गरीएको भिडियाेमा अरुण लिम्बुको कोरीयोग्राफी रहेकाे छ, एजे क्रीउको अत्यन्तै सुन्दर नृत्य देख्न सकिन्छ । गीतलाई भुपेन्द्र तुम्बाहाम्फे ( लिम्बु ) ले निर्देशन गरेका हुन् । अरुण न्यौपानेले सह-छायांकनमा , बिकाश धमलाको सम्पादन रहेको छ । गौतम थापाले प्रटक्सन सम्हलेका थिए ।

भिडियाेलाई निर्देशक तुम्बाहाम्फे स्वयमले छायकंन गरेका हुन् । हेर्नुहाेस भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah