काठमाडौं । अहिले सामाजिक सञ्जालको जति उपयोग भएको छ उती नै यसको दुरुपयोग पनि भएको छ। सामाजिक सञ्जाल फेसबुक ट्वीटर अहिले टिकटक निकै युवा पुस्तामा प्रचलित भएको छ।
त्यस्तै अहिले समाजिक सञ्जाल टिकटक र फेसवुकमा एउटा भिडियो निकै भाइरल भएको छ। कुनै फार्मेसीको स्टोर रुममा एक महिला नर्सले कण्डम फुलाएर आफ्नो नाकमा राख्दै “ओेए हेर्त मेरो नाकके भयो भन्दै देखाएका छन भने एक पुरुषको हातले तेस्लाई हिर्काई रहेको देखिन्छ।
छलफल बाट साभार
https://youtu.be/OdrK59RLOq8



