p>यतिबेला सामाजिक संजालमा एक युवती आफ्नो बडिको कारण निकै चर्चामा आएकी छिन् । उनको तस्विरलाई देखेर सबैजसो मानिसहरु चकित हुन्छन् । उक्त युवतीलाई ‘लेडी हल्क’को नाम दिएको छ । रुसमा रहदैं आएकी यी युवतीको रियल नाम हो, नातालिया कुजेनसोवा । नातालिया १४ वर्षको उमेरमा निकै पातलो भएकी कारण उनले वटलिफ्टिङ सुरु गरेकी थिइन् ।

उनी आफूमा यस्तो परिवर्तन आउँछ भन्ने बारेमा कल्पना समेत नगरेको बताउँछिन् । उनी २६ वर्ष भएकी उनको तौल करिब ९० किलोग्राम रहेको छ । केहि समयअगाडी बडी बिल्डगंलाई अलविदा भनीसकेकी उनले केहि समय बिदा लिई परिवारमा टाइम दिएपनि फेरी जिम जान सुरु गरिन् ।नयाँ कम्पिटिसनको तयारीमा समेत रहेकी उनले खेलाडीलाई समेत प्रशिक्षण दिदै आएकी छिन् । उनले इस्टाग्राम मार्फत आफ्नो फोटो सेयर गरेपछि उनको फलोअर्स संख्या बढेको हो । अहिले उनको ३ लाख १ हजार फलोअर्स छन् । ठुला ठुला मिडियाले समेत उनलाई कभर गरेका छन् ।




