कक्षाकोठामा लाजमर्दो काम गरेको भन्दै एक सरकारी विद्यालयले नौ कक्षामा अध्ययनरत २ छात्रालाई निकालि दिएको छ । उनीहरुले कक्षामा पढाए भइरहेको बेलामा पछाडी बसेर घृणित कामपछि निकालिएको हो । यस्तो हर्कतको कारण एक विद्यार्थी साथीलाई मन नपरेपछि उनले शिक्षकलाई बताए र उनीहरुलाई शिक्षकले दुईलाई रंगेहात समातेका हुन् ।

यी दुई छात्राले कक्षाको अन्तिम बेचमा बसेर कोल्ड डिं«कमा रक्सी मिसाएर पिउने गदैर्थे । शिक्षकले समातेपछि उनीहरु दुईले आफ्नो पिताको कारणले रक्सी पिउने लत बसेको बताएका छन्,

 

यो घटना आन्ध्र प्रदेशको निदामनुरुको एक सरकारी विद्यालयमा हो । त्यस विद्यालयका प्रधानाध्यापक सुरेश कुमारका अनुसार यी दुईले आफ्नो ब्यागमा बियरको बोतल लुकाएर ल्याउने र कक्षाका अरु विद्यार्थीहरुलाई शंका नहोस् भन्नको लागि सफ्ट ड्रिंकमा बियर मिसाएर कक्षामै पिउन गदैर्थे । कक्षामा साथीहरुले सोध्दा यी दुईले कुरानै भुलाउँथे तर एक विधार्थीलाई शंका लागेपछि ती विद्यार्थीले शिक्षकलाई भनिदिए र शिक्षकले ब्याकमा बियरको खाली केन सजिलै भेटे, त्यसपछि उनीहरुको अभिभावकलाई खबर गरी यस्तो क्रियाकलापले विद्यार्थीलाई असर पर्ने भन्दै दुई छात्रालाई स्कुलबाट निकालिएको हो । यी दुई छात्राले रक्सी चाखेपछि लतमा फसेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah