काठमाडौँ । आफ्नो प्रेमीकालाई राती राती भेट्न जानु एक युवकको जीवनमा संसारकै महँगो भएको छ । सधै प्रेमीकालाई भेट्न राती राती जाने गरेका ती युवालाई परिवारले रंगेहात भेटेपछि उनको नाक नै काटिदिएका छन् ।

राती घरमा आउने युवक छोरीको प्रेमीको रहेको थाहा पाएपछि परिवारको पूरै सदस्यले योजना बनाएर राम धुलाई गर्नुको साथै चक्कुले नाकै काटिदिएको यो घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो घटना भारतको गुजरात अमरेली जिल्ला स्थित जीवापुर गाउँको हो । प्रकाश कोल नाम गरेका ती युवकत आफुलाई कुटपिट गरेको र नाक काटिदिएको भनेर प्रहरीमा उजुरी दर्ता गराएका छन् ।लामो समय प्रेम सम्बन्धमा रहेका २३ वर्षिय प्रकाश नाम गरेकी ती युवा शनिबार प्रेमीकार्ला भेट्न रातको समय प्रेमीकाको घरमा पुगे ।

उनी घरको गेट नाघेर प्रेमीकालाई भेट्न गएका थिए । त्यति बेला नै युवतीको परिवारले देखे ।राती राती आफ्नो छोरीलाई भेट्न आउने भन्दै परिवारका सबैजना मिलेर ती युवकलाई नराम्रोसँग कुटे । त्यतिमात्र हैन उनको नाक नै काटिदिए । अहिले युवकको उपचार भइरहेको छ । पिडक परिवारका चार जनालाई प्रहरीले प्रकाउ गरेर अनुसन्धान गरिरहेको छ । प्रक्राउ पर्नेमा युवतीको आमा, बाबू, दाजु र काका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah