टोटल धमाल’को गीत ‘मुंगडा’मा यी दुइ युवतीले गरेको डान्स अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । युवतीहरु मुम्बइका हुन् । एक युवतीको नाम सोल देवराज र अर्की युवतीको नाम निकोल कन्सेशाओ हो । चलचित्र टोटल धमालको यो गीतमा सोनाक्षी सिन्नहाको नृत्य देख्न सकिन्छ। यी दुई युवतीले गरेको डान्स भने सोनाक्षीको भन्दा राम्रो भएको टिप्पणी गरिएको छ ।

यी युवतीहरु पेशाले कोरियोग्राफर हुन् । उनीहरु बलिउड गीतमा डान्स गरेर सामाजिक संजालमा युट्युब मार्फत अपलोड गरिरहन्छन् । युट्युबमा उनीहरु टिम नाच नामको च्यानल चलाउँछन् जसमा १८ लाखभन्दा बढी सब्सक्राइकर छन् । हेर्नुहोस् भिडियो –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah