काठमाडौँ । आफ्नो घरको साँचो जिम्मा लगाएर अर्जेन्टिनाकी एक महिलाले प्रहरीलाई जुन कुरा बताइन् त्यो कुराले पुरै शहरमा खैलाबैला मच्चियो । ४७ वर्षिय युवती गिल्डा अकोस्टाले ब्युनस आयर्स प्रहरीमा गएर यस्तो डरलाग्दो कहानी सुनाएकी हुन् । जब प्रहरीले यस्तो कुराको बारेमा सुन्यो त्यसपछि प्रहरीको एक टिम ती महिलाको घरमा पुग्यो ।

 

त्यहाँ पुग्दा प्रहरीले निकै भयानक दृष्य देख्यो । गिल्डले आफ्नो प्रेमीकाको हत्या गरेर शवलाई दराजमा राखेकी थिइन् । जब प्रहरी घटनास्थलमा पुगेपछि भयानक दुगन्धको कारण प्रहरीले माक्स लगायो । दराजको आसपास सुकेको रगत थियो । दराजमा केही फाइलहरु थिए । तर लाश देखिएको थिएन् । प्रहरी खोजतलास गर्दै जाँदा ठूलो सिमेन्टको टुक्रा भेट्यो । त्यहि सिमेन्टको टुक्राभित्र महिलाको प्रेमीको लाश थियो । उनले प्रेमीलाई मारेर त्यहि सिमेन्टमा जमाएकी थिइन् ।

प्रहरीलाई ती महिलाले दिएको बयान अनुसार १९ डिसेम्बरको दिन टाउकोमा हथौडाले प्रहार गरेर हत्या गरेकी थिइन् । उनको प्रेमीले छोराको यौनशोषण गरिको कारण हत्या गरेको बताएकी छन् । महिलालाई प्रहरीले गिरफ्तार गरेको भएपनि उनको छोराको बयान लिन भने बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah