काठमाडौँ । साताको चौँथो दिन आज बुधबार अमेरिकी डलर सहित प्राय सबै देशको मूल्य सामान्य बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ १ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ४३ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा छ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ७७ पैसा रहेको छ।

आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ४१ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah