काठमाडौं– बुधवार सुनको भाउ तोलामा दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ६२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै तेजावी सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज तोलामा पाँच रुपैयाँले घटेर ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।