दमक नगरपालिकामा पिजा पारखिहरुको लागि अब काहीँ कतै, भौतारिनु नपर्ने भएको छ।पिजा खानकै लागि यताउता भौतारिनु पर्दैन । दमक ५ सगरमाथा पेट्रोल पम्प उतर दिपिनी मार्गमा रोयल पिजा खुलेको छ।

दमकमा पिजा पारखिहरुलाइ मध्यनजर गर्दै सुलभ मुल्य गुणस्तरीय सेवा र स्वादिष्टको साथ भेज तथा ननभेज आइटम र सम्पुर्ण पेयपदार्थ पाइने प्रोपाइटर मेघराज ( सुमन ) तिम्सिनाले बताउनु भयो। शान्त सुन्दर र पारिबारिक बाताबरणमा आनन्द लिन सकिन्छ। साथै होमडेलिभरी को ब्यवस्था पनि छ। अडरको लागि 9842666587/9817053627 मा सम्पर्क गर्न सक्नुहुने कुरा तिम्सिना बताउनु हुन्छ ।

 

ADVT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah