१९ फागुन, काठमाडाैं । नबिल बैंकले एनएफसी (नियर फिल्ड कम्यूनिकेसन)मा आधारित भुक्तानी, सम्पर्करहित कार्डको शुरुवात गरेको छ।

बैंकबाट नबिलका कार्ड र पियोएस मार्फत सम्पर्करहित भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।यो सुबिधा नेपालमा पहिलो पटक ल्याइएको बैंकको दाबी छ। सुविधा पियोएस मेसिनमा कार्ड ट्याप गरी लिनसकिने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पियोएसबाट भुक्तानी गर्दा जालसाजी न्यूनीकरण गर्न सहयोग हुने बैंकको भनाइ छ।