आज महाशिवरात्रि, हिन्दुहरूको प्रमुख चाड महाशिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । कालरात्री मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा महाशिवरात्रिलाई पुराणहरूमा बर्णन गरिएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यसै पर्वको दिन राति शिवको नाउँमा जाग्राम बसी भजन कृतन गाउने गरिन्छ । यसै अवसरमा नेपाली कलाकारले पनि गीतमार्फत विभिन्न शिवभजनको श्रीजना गर्ने गर्दछन् । आज हामी तपाईंलाई तिनै भजनहरुबाट उत्कृष्ट ५ लोक भजन प्रस्तुत गर्दैछौं ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५ . गीत : कैलाशका शिवजी शब्द/संगीत : कृष्ण अधिकारी स्वर : कृष्ण अधिकारी र ज्योति लोहनी

https://youtu.be/Lxw9UiOiOOQ