काठमाडौँ । विवाह मण्डपमा बेहुलाले बेहुलीलाई थप्पड हानेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विवाहमा बेहुलाले बेहुलीलाई केक खुवाए ।

तर बेहुलीले बेहुलीलाई केक खुवाउने बेलामा जिस्काएर केक यताउता गरेपछि रिसले आक्रोसित भएका ती बेहुलाले बेहुलीलाई एक थप्पड गालामा हानेको भिडियोमा देखिएको छ ।विवाहको समयमा नै बेहुलाले बेहुलीलाई थप्पड हानेपछि उपस्थित सबैजना छक्क परे ।

यो भिडियो कहाँको हो भनेर अझै पत्ता लागेको छैन् । केही मानिसहरुले बेहुलालाई सम्झाइरहेको देख्न सकिन्छ । केही मानिस बेहुला रिसाएको हेरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah