काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ८३ पैसा छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।

कुवेती दिनार एकको खदिददर ३६६ रुपैयाँ ७७ पैसा, बिक्रिदर १६८ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर २९७ रुपैयाँ ३९ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर