मेक्सिको, पर पुरुषसंग यौन सम्पर्क गर्ने गरेको कुरा सायद सवैलाई थाहा छ । तर पर पुरुषंग यौन सम्पर्क राख्न बाट बचाउने उपाय छैन होला तर एक जना ब्यक्तिले आफनी प्रेमीकालाई परपुरुषसंग यौन सम्पकबाट रोक्ने नयाँ उपाय अपनाउका छन्।

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण पुरुषले पेश गरेका छन्। आफ्नी प्रेमिका अरु पुरुषसँग लसपस गर्छेकी भन्ने आशंकामा ती पुरुषले आफ्नै प्रेमिकाको पाइन्टमा ताल्चा ठोकिदिएका छन्।

आफुभन्दा निकै तरुनी प्रेमिका अरु केटासँग बरालिने शंका गर्दै ती पुरुषले आफु बाहेके अरु पुरुषसँग ओछ्यान तताउन नपाओस् भनि पाइन्टमा ताला ठोकेका छन्।

यस्तो मुर्ख्याइँ गर्ने मानिस नेपालका भने होइनन् । मेक्सिकोका एक ४० वर्षे पुरुषले आफ्नी २५ वर्षकी प्रेमिकाको पाइन्टमा ताला लगाइदिएको घटना र्सार्वजनिक भएको छ।

आफ्नो पाइन्टमा प्रेमीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवती प्रहरी समक्ष पुगेपछि यो घटनाको पर्दाफास भएको हो।

१२ वर्षदेखि आफ्नो पाइन्टमा प्रेमीले ताल्चा ठोकिदिएको र उसको उपस्थितिमा उसैले ताला खोलिदिएर आफ्नो इच्छा पूरा गर्ने र त्यहीँ बेला मात्र आफु ट्वाइलेट जान पाउने अन्यथा प्रेमी बाहिर गएको बेलामा आफु ट्वाइलेट सम्म जान नपाउने उनको दुखेसो थियो। प्रेमीको डरले आफुले आफै ताला तोड्ने हिम्मत पनि नगरेको उनले बताइन्।

युवतीको उजुरीपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ। उनले प्रहरीलाई प्रेमिकाको पाइन्टमा लगाएको ताल्चाको साँचो दिएपछि प्रहरीले ताला खोलिदिएको सिएनएनमा प्रशारित समाचारमा उल्लेख छ।

प्रहरीले ती युवकविरुद्ध दुराचारको अभियोगमा मुद्दा चलाउने प्रयास गरेपछि युवतीले जाहेरी दिन अस्विकार गरेपछि उनीमाथि मुद्दा चलेन र केही घण्टामै हिरासतमुक्त गरियो।

तर ती युवकले अब आफुले प्रेमिकाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् । सुरक्षाको कारण भन्दै ती प्रेमी प्रेमिकाको नाम भने र्सार्वजनिक गरिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah