पुर्वका चुपी डन भनेर चिनिने युटुव बाट भाइरल भएका यज्ञबहादुर कटुवाल हालै एक अन्तर्वार्तामा आफ्नो ग्रलफेन्ड सहित मिडियामा उपस्थित भएका छन ।

चर्चित हास्य टेलि श्रृङखला मेरी बास्सैका साथै उनकै नाममा “चुपी डन” नामक छाेटाे चलचित्र मा पनि काम गरि सकेका छन ,जसलाइ दर्शकहरुले अत्याधिक मन पराएका पनि छन । उनले अभिनय गरेकाे चलचित्र “रूद्राक्ष डन” चाडैँनै प्रदर्शन हुने कुरा निर्माण समुहले जानकारी गराएकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुपी डन चाडैँ नै विवाह गर्ने पनि जानकारी दिएका छन । विवाह पश्चात उनले एक छोरा र एक छोरी जन्माउने चाहाना रहेको बताएका छन । उनले आफ्नो छोराछोरीलाइ राम्राे शिक्षा दिने बताएका छन,उनले भने उचित शिक्षा दिनसके मात्र उनिहरुको भविष्य उज्जवल हुन्छ ।

हराै ग्रलफेन्ड सहितकाे चुप्पी डनकाे अन्तर्वार्ता भिडियाेः