काठमाडौँ । आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ६३ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ८७ पैसा, १ सय ४५ रुपैयाँ ४६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २२ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




