काठमाडौ । नासा र युरोपियन स्पेस एजेन्सीले २ महिना टिभी र फिल्म हेर्दै सुतिदिने २४ जनालाई तलब दिने भएको छ । शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि ६० दिन सुतेरै बिताउने २४ जनाको अहिले खोजि गरिरहेको छ । लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा कस्तो कस्तो परिवर्तन आउँछ भन्ने विषयमा अनुसन्धान र अध्ययन गर्नको लागि उक्त परीक्षण गर्न लागिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

जर्मनीमा हुने उक्त परिक्षणको सुत्ने तरिका भने केही फरक हुनेछ । परिक्षणमा सहभागीलाई दुई समूहमा बिभाजन गरेर टाउको हल्का तल र खुट्टा माथि राखेर ६० दिनको समय बिताउनु पर्ने जनाएको छ ।

त्यस्तै परिक्षणमा सहभागीहरुलाई गाह्रो नहोस भनेर सुत्नको अलवा टिभी हेर्न, फिल्म हेर्न, गेम खेल्न र पुस्तक पढ्ने जस्ता सुविधाहरुको पनि व्यवस्था रहेको छ । यसरी ६० दिन बिताउने प्रत्येक व्यक्तिलाई (१९ हजार डलर) नेपाली मुद्रामा करिब २१ लाख तलब दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah