काठमाडौँ। ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरूका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरीरका अङ्ग लक्षण हेरेर मानिसको भविष्य बताउने विधिको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपूर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अङ्गका विशेष लक्षणहरू उल्लेख छ।
अङ्गहरूको बनावट, आकार, रङ्गबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।
जोसुकै मानिसहरको खुट्टाको औँलाहरूको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।



