हिन्दू धर्मको इतिहास सबै धर्महरू भन्दा धेरै पुरानो छ। शायद पृथ्वीको उत्पतिसँगै हिन्दू धर्मको इतिहास जोडिएका छन्। यी धार्मिक पुस्तकहरूमा हिन्दू धर्मका इतिहास लुकेका छन्।

महाभारत

रामायण

श्रीमद्भगवद्गीता

भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटी सभ्यतामा हिन्दू धर्मका कतिपय निशानहरू पाइएका छन्। यसमा एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपति आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन्। हिन्दू ग्रन्थको गहिरो अध्ययान गर्दा संसारमा मानव मनुष्य सभ्यताको सुरुवात पनि नेपालको हिमाली भेगबाट भएको देखिन्छ । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एसियाबाट एक अन्य जातिको आगमन भयो, जुन स्वयंलाई आर्य भन्ने गर्थे, र संस्कृत नामको एक हिन्द यूरोपीय भाषा बोल्ने गर्थे। एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य थिये र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।

 

 

आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता भन्छन्। पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्न थाले। त्यस बेला देखि नै उनीहरू (उनिहरूका विद्वान् ऋषि) आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले। पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो। त्यस पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आए । बौद्ध र जैन धर्महरू अलग भई सके पछि वैदिक धर्ममा धेरै परिवर्तन आयो। नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइयो। यस प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो। प्रनिशजङ्ग खड्काॐ नम शिवाय ।। यो पोस्ट कपि गर्न सक्त मनाही छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah