दमक/सप्तरीमा प्रहरीले मधेशी मोर्चाका कार्यकर्ताहरुलाई लखटेको भिडियो फाइरल बनेको छ । कतिले यसलाइ प्रहरी दमन भनेका छन् त कतिले शान्तिपूर्ण रुमपा भएको कार्यक्रम बिथोल्दाको परिणाम भनेर सामाजिक सञ्जालहरुमा टिप्पणि गरिरहेकाछन् । जे भएपनि निर्दोष जनता मर्नु हुने थिएन । यसले कसैलाइ फाइदा गर्दैन ।
हेर्नुहोस भिडयो मोर्चा कार्यकर्ता र प्रहरी भिडन्तको
https://www.youtube.com/watch?v=5basQrGDlmc









