काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको सामान्य रुपमा घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ५६ पैसा, १ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६४ पैसा रहेको छ।
ADVT

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ४० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ८५ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




