चैत्र २७ अर्जेन्टिना। अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम पेश गरेका छन् ।

जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्ट (ठाउँ) मा दबाउनुपर्छ ।‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ ।

कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिनेछ । यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ ।

कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भने, ‘कम्पनीले सधैं सुरक्षित खुसीको कुरा गर्दै आएको छ । तर यसपटक हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah