काठमाडौं। भारतको राजस्थान राज्यको जोधपुर शहरको एउटा कोलोनीमा बस्ने एक परिवारका तीन महिला सदस्यको फोटोमा फोटोशपबाट आपत्तिजनक फोटो जोडेर सामाजिक संजालमा भाइरल बनाइएको छ। अपरिचित व्यक्तिको समूहले उक्त परिवारका सदस्यलाई पत्र लेखेर रकम मागसमेत गरेका छन्। आफ्नो बद्नाम भएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका छन्।

प्रहरीका अनुसार प्रतापनगर शपिङ सेन्टर इलाकामा बस्ने एक व्यक्तिले प्रहरीमा रिपोर्ट गरेका थिए। उनका अनुसार कसैले फेसबुकमा दुई वटा छुट्टा छुट्टै नाममा फेक फेसबुक पेज बनाएका छन्। यही फेसबुकबाट उनीहरुले उक्त परिवारको पत्नी, भाउजू र बुहारीको अनुसारमा आपत्तिजनक फोटो जोडेर सामाजिक संजालमा भाइरल बनाएका छन्।

त्यसपछि उनीहरुले उक्त परिवारका सदस्यलाई पत्र लेखेर रकम माग गरेका छन्। पैसा नदिए तीनै जना महिलालाई अपहरण गर्ने, बलात्कार गने र भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाउने धम्की दिइएको छ।

१ अप्रीलको अपरिचित व्यक्तिले परिवारका बहिनीको मोबाइलमा म्यासेज गरेर आपत्तिजनक फोटो पठाएका थिए। साथै ठूलो रकम माग गरेका थिए। उनी महिनापछि उनको विवाह हुँदै थियो। तर बहिनीको फोटो सामाजिक संजालमा भाइरल भएपछि परिवारका सदस्य चिन्तामा डुबेका छन्। प्रहरीले उनीहरुको खोजी गरिहेको छ। १ अप्रैल को बदमाश ने परिवादी की बहन के मोबाइल पर भी मैसेज व आपत्तिजनक फोटो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah