काठमाडौं । संयुक्त अरब इमिरेट्सकी एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीबाट आजित भएर तलाकको आवेदन दिएकी छन् । यूएईमा हनिमून मानउन गएकी उनले आफ्नो श्रीमानलाई कन्जूस बताउदै श्रीमानसँग सम्बन्धविच्छेदको दरखास्त दिएकि हुन् ।

साथै महिलाले अबूधाबी डिपार्टमेन्ट अफ फेमिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेदको आवेदन दाखिल गरेकी छन् । विवाहको ३ हप्तामै महिलालाई आफ्नो ईरानी श्रीमान कन्जूस भएको थाहा भएको हो ।

सो विषयमा कुरा गर्दै महिलाले उनका श्रीमानले विवाहपछि एकै दिराम (यूएई मुद्रा) खर्च नगरेको बताइन् । जसकारण उनलाई सम्बन्धविच्छेद गर्न विवश हुनुपर्‍यो । यसका साथै महिलाले अदालतमा भनिन् ”मेरो श्रीमान मभन्दा १३ बर्ष उमेरमा कम छन् र विवाहको पहिलो दिनबाटै उनले मलाई पानी, बिजली र गृहस्थीको खर्च भर्न भने।”

त्यस्तै महिलाका श्रीमानले सबै दस्तावेज हराएको भन्दै केहि रकम तिराएको बताए । महिलाले घरको फर्नीचर समेत आफ्नो पैसाले किनेकि थिइन् । यति सबै गरेपछि पनि उनले उपेक्षा गरेको महिलाले बताउदै आएकी छन् । जसकारण उनले सम्बन्धविच्छेद लिने निर्णय गर्नुपर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah