काठमाडौँ । विवाह भएको लामो समयसम्म गर्भवती हुन नसकेकी एक महिलाले पतिबाट धोका पाएको भन्दै दुखद कहानी सेयर गरेकी छन् । विवाह भएदेखि करिब २९ पटक गर्भ परिक्षण गर्दा पनि गलत परिणम आइरह्यो । उनले कयौँ कोशीस गरिन् तर गर्भवती भइनन् । आफैमा केही समस्या भएको हो की भन्ने सोचेर उनले गर्भाशय पनि परिक्षण गराइन् ।

तर त्यसको ३ वर्षसम्म केही परिवर्तन देखिनन् । उपचार गर्दा गर्दै थाकेकी उनको पिडा धेरै महँगो थियो । त्यसपछि उनमा आएको नकारात्मक नतिजाले पतिलाई आइभीएफ परिक्षण नगरे डिभोर्स दिने चेतावनी दिइन् । यद्यपी पत्नीको यस्तो चेतावनी सुनेपछि उनले विवाह अगाडी नै बन्ध्याकरण गरिसकेको बताए ।

अचानक यस्तो सुनेर दुखि भएकी ती महिला डाक्टरले पतीको सिमेन एनालिसिस वीर्य परिक्षण गर्नुपर्ने बताउँदा ठूलो आशा राखेर पतिको सर्पोटमा लागेकी थिइन् । तर पतिले अगाडी नै अस्विकार गरे । उनले आफुमा उर्वरता बढाउन हर्मोनको इन्जेक्सन र औषधी दिएकी थिइन् ।

उनले गर्भवती हुनको लागि २९ पटक गर्भपरिक्षण गर्दा पनि सत्य कुरा के हो उनका पतीले बताएका थिइनन् । जब महिलाले पतीलाई डिभार्स दिने धम्की दिएपछि मात्रै वास्तविकता बताएका थिए । यद्यपी अब ती महिलाको पतिले कि बन्ध्याकरण तोड्नुपर्ने वीर्यदाताको वीर्य लिएर बच्चा जन्माउने नभए सम्बन्ध विच्छेद गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah