एजेन्सी । विश्वमा रहेका चार अनौठा ठूलो सफट सेल कछुवामध्येको एउटा मरेको छ । राफेटस स्वीनहोइ नामको कछुवा सोमबार दक्षिणी चीनको सुजोउ चिडियाखानामा मरेको हो ।त्यो कछुवा करिब ९० वर्षको भएको थियो । अर्को एउटा कछुवा चीनकै चिडियाखानामा रहेको र अन्य दुई वटा भियतनाममा रहेको बताइएको छ ।

कर्मचारीकाअनुसार उक्त कछुवा मर्नुअघि पोथी कछुवासँग घमिरहेको थियो । अघिल्लो दिन स्वस्थ रहेको कछुवा भोालीपल्ट अचानक विरामी पर्यो र मर्यो । उक्त कछुवाको मृत्युको कारण जाँच गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah