प्रकाश योगी/ नेपाली हास्य टेलिफिल्म तथा हास्य जगत र कमेडी हिरो दमन रुपाखेती अब हास्य कलाकार मात्र नभइ गायक पनि भयका छन। भर्खरै मात्र बजार मा सार्बजनिक भयको (ज्यान जोगाउन जेठी तिर लाग्नु पर्ने भो कान्छी बुडि रिसाइ मेरि भाग्नु पर्ने भो ) रोचक ब्याग्यात्मक गित बजार मा सार्बजनिक भएसंगै चर्चा कमाइ रहएको छ, गितमा स्वर लय निर्देशन दमन रुपाखेती को रहेको छ। प्रबेश पोखरेलको छयाङकन मा रहेको म्युजिक भिडियोलाई सुरेश दर्पनले सम्पादन गरेका छन। गितमा कुमार कुवर मनिशा श्रेष्ठ र शुशिला थापा को कमेडी अभिनय हेर्न सकिन्छ। गितलाई फुल्चोकी मिडियाले बजार ब्यबस्थापन गरेको छ ।
https://www.youtube.com/watch?v=mo4afNc-Ur4&app=desktopदमन रुपाखेती कि कान्छी बुडि मनिशा रिसाउदा दमन फरार (भिडियो सहित )
सवाल नेपालसंवाददाताबुधबार, २३ फागुन २०७३

दमन रुपाखेती कि कान्छी बुडि मनिशा रिसाउदा दमन फरार (भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



